वामदेव गौतमलाई राष्ट्रिय सभामा लगिने

काठमाडौँ — नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनेबारे सचिवालयमा छलफल भएको छ । स्रोतका अनुसार शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनेबारे छलफल भएको हो । यद्यपि निर्णय भने अर्को बैठकले गर्ने भएको छ ।

गौतमले यसअघि संविधान संशोधन गरेर राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री हुन मिल्ने भएमात्रै आफू राष्ट्रियसभामा जाने बताएका थिए।

यस्तै, नेतृत्वलाई जथाभावी बोलेको भन्दै नेकपा प्रदेश–२ अध्यक्ष प्रभु साहलाई स्पष्टिकरण सोध्ने निर्णय पनि बैठकले गरेको स्राेतले बतायाे।





  • प्रकाशित मिति : फागुन १०, २०७६ शनिबार १९:५७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया