प्रत्येक दिन १३ हजार पटक खोजिन्छ समोसा

काठमाडौं– विश्वमा समोसा, चाट, बटर, चिकनजस्ता खानेकुराहरुको माग बढ्दो छ । यसलाई नै प्रमाणित गर्छ, अमेरिकाको ग्लोबल मार्केट रिसर्च कम्पनीले गरेको एक अनुसन्धानले पनि । 

यो रिसर्च कम्पनीका अनुसार विश्वमा प्रत्येक दिन १३ हजार पटक समोसाबारे इन्टरनेटमा सर्च गरिन्छ । योसँगसँगै खानामा चिकन, पालक पनिर, नान, दाललगायतका खाद्यान्नहरु पनि अत्यन्त धेरै खोजिन्छन् । 

कम्पनीले गरेको अनुसन्धानले यी धेरै खानेकुराहरु विदेशमा रहेका भारतीयहरुले खोज्ने गरेका हुन् । 





  • प्रकाशित मिति : फागुन ११, २०७६ आइतबार ७:१४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया