साथीकी पत्नीलाई फोन गरेर....

एजेन्सी– साथीहरुबीच यति गहिरो सम्बन्ध हुन्छ कि कसैले पनि अर्को परिवारको नराम्रोबारे सोच्नै सक्दैन । तर, सबैमा यो कुरा लागु हुँदो रहेनछ । भारतको उत्तर प्रदेशको आगराको एउटा घटनाले पनि यो पुष्टि गर्छ । 

त्यहाँ एक युवाले साथीकी पत्नीलाई फोन गरेर हैरान पारेपछि उनलाई प्रहरीमा बुझाइएको छ । आरोपी युवकलाई परिवारले झुक्याएर राम्रोसँग कुटपिट पनि गरेका छन् । 

 ती युवाले साथीकी पत्नीलाई फोन गरेर हैरान बनाउन थालेको र आफूले उनलाई भेट्न चाहेको कुरा गर्न थालेको चार दिन भएको रहेछ । ती युवतीले युवालाई झुक्काएर आफ्नाे घरमा बोलाइन् । उनले ती युवतीलाई आफूसँग काम गरे रानी बनाएर राख्ने बताएका रहेछन् । 

र, त्यहाँ घरका सबैले उनलाई रामधुलाई गरेछन् । त्यसपछि प्रहरीमा बुझाएछन् । 





  • प्रकाशित मिति : फागुन १२, २०७६ साेमबार ९:७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया