सनी हिन्दुस्तानी बने इन्डियन आइडल ११

एजेन्सी– गायक सनी हिन्दुस्तानी इन्डियन आइडल ११ का विजेता बनेका छन् । 

आइतबार नेपाली समयअनुसार मध्यरातमा उनलाई इन्डियन आइडल घोषणा गरिएको छ । आइतबार आयोजित ग्य्रान्ड फिनालेको संगीतमय कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो । 

यसका साथसाथै गत अक्टोबरमा सुरु भएको यो कार्यक्रम यस वर्षका लागि सकिएको छ । यसको फाइनलमा पाँच जना प्रतियोगी पुगेका थिए । चार जनालाई पछाडि पार्दै सनीले यो टाइटल जितेका हुन् । 





  • प्रकाशित मिति : फागुन ११, २०७६ आइतबार २३:५८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया