मलेशियाका प्रधानमन्त्री महाथिरले दिए राजीनामा

एजेन्सी– मलेशियाका प्रधानमन्त्री महाथिर माेहम्मदले साेमबार राजीनामा दिएका छन् । 

उनले ट्विट गर्दै आफ्नाे राजीनामाकाे घाेषणा गरेका हुन् । ९४ वर्षका महाथिर विश्वका सबैभन्दा वृद्ध प्रधामन्त्री थिए ।

पछिल्लाे केही समयदेखि अनवर इब्राहिमसँग महाथिरकाे कुरा नमिलेपछि उनले राजीनामा दिएकाे अनुमान गरिएकाे छ । यसबारे थप समाचार आउन बाँकी छ ।





  • प्रकाशित मिति : फागुन १२, २०७६ साेमबार १२:४८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया