चार वर्षदेखि आफ्नै पिसाब पिइरहेका युवा, भन्छन्– जवान भइन्छ

एजेन्सी– यसै पनि यो संसारमा अचम्मका मानिसहरुको कमी नभएको होइन । तर, अहिले विश्वका मिडिया एउटा यस्ता व्यक्तिको कुरा आएको छ जसले अविश्वास मात्र पैदा गर्दैन, यो कुरा थाहा पाउँदा हामीलाई घोर अचम्म पनि लाग्न सक्छ । यो कुरा हो, ह्यारी नामका युवाको जसले चार वर्षदेखि आफ्नै पिसाब पिउँदै आएका छन् । र, उनले दाबी गरेका छन् कि आफ्नो पिसाब पिउँदा आफ्नो स्वास्थ्य राम्रो हुँदै आएको छ । 

समाचार वेबसाइट मेट्रोको समाचारअनुसार ३२ वर्षका ह्यारीले एक सातामा कम्तिमा पनि २ सय एमएल दैनिक आफ्नै पिसाब पिउने बताएका छन् ।

उनले आफू ३२ वर्षको भए पनि सबैले २० वर्षको जस्तो देखिने गरेको बताएका छन् । 
 





  • प्रकाशित मिति : फागुन १२, २०७६ साेमबार १८:२८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया