ढुङ्गेअड्डामा जब ट्रकको ब्रेक फेल भयो

काठमाडौं– गाडीहरु जब सामान्य गल्तीका कारण समस्यामा पर्छन्, तब ठूला दुर्घटना हुन सक्छन् । सोमबार साँझ काठमाडौं कलंकीको ढुङ्गेअड्डामा एउटा यस्तै घटना भयो । 

घटनामा एउटा ट्रकको ब्रेक फेल भएको थियो । तर, यसले निकै ठूलो समस्या निम्त्यायो । 

घटनामा ४ जना घाइते भएका छन् । घाइतेहरुको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रकको ब्रेक फेल भएर अनियन्त्रित हुँदा यो दुर्घटना भएको हो ।

यसबारे थप विवरण आउन बाँकी छ । 





  • प्रकाशित मिति : फागुन १२, २०७६ साेमबार २१:१६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया