एजेन्सी– बलिउड अभिनेता तथा अभिनेत्रीहरु बारम्बार आफूले गरेका कामका कारण ट्रोल भइरहेका हुन्छन् । बलिउड अभिनेत्री एकता कपुर पनि यसैका कारण ट्रोलको शिकार भएकी छिन् । उनी यसपटक भारतीय सामाजिक सन्जाल प्रयोगकर्ताको नजरमा केरा बाँड्दै गरेको भिडियो बाहिरिएपछि परेकी हुन् ।
उनले गरिबहरुलाई केरा बाँडेको तर टाढाबाट केरा दिइरहेको हुँदा उनले गरिबलाई गलत तरिकाले हेरेको भारतीय प्रयोगकर्ताले लेखेका छन् ।
त्यसो त फेरि अक्षय कुमारसँग एउटा फिल्म गर्ने भएपछि एकता अहिले पनि चर्चामा आउन थालेकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।