अन्धविश्वासी छिन् जाह्नवी, गर्छिन् यस्ता अजिब काम

एजेन्सी— बलिउडमा ग्ल्यामर छ, त्यसमा जोडिएका छन् विभिन्न अभिनेत्री । तर, सँगसँगै उनीहरुको व्यक्तिगत जीवन पनि छ । उनीहरु निकै धेरै कुराको सामाना गरिरहेका हुन्छन् । कहिलेकांही यस्तै व्यक्तिगत विषयमा पनि उनीहरु कुरा गर्छन् ।

त्यस्तै विषयमा सेयर गरेकी छिन्, जाह्नवी कपुरले पनि । उनले भनेकी छिन् कि उनी कुनै पनि फिल्मको सेटमा जानुभन्दा पहिले एउटा काम गर्छिन् । आफ्नै इन्स्टाग्राम एकाउन्टमा उनले यो खुलासा गरेकी हुन् । उनले सेयर गरेको भिडियोमा भनेकी छिन्, ‘म सधैं कोठामा छिर्दा पहिले दाहिने खुट्टा नै भित्र लैजान्छु । दाहिने खुट्टा भित्र लैजान सकिनँ भने फेरि फर्किन्छु र दाहिने खुट्टा नै पहिले भित्र लैजान्छु ।’ उनले यस्तो नभएमा आफ्नो काम बिर्गने विश्वास आफूले लिएको पनि बताएकी छिन् ।

 





  • प्रकाशित मिति : फागुन १४, २०७६ बुधबार ०:२७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया