एउटा बच्चाको यो फोटो जसले तर्साइरहेको छ विश्वलाई

एजेन्सी– एक जोडीले आफ्नो बच्चाको क्रियकलापलाई हेर्न तथा त्यसबारे अध्ययन गर्नका लागि एउटा सिसिटिभी ल्याउँछन् । त्यसमा एउटा मनिटर जोड्छन् । त्यो मनिटरमा आफ्नो बच्चाको फोटोहरु लिन्छन् । तर, त्यसबाट एउटा यस्तो फोटो आउँछ कि विश्व नै त्यसका कारण डराइरहेको छ । 

खासमा यो ट्विटरमा सबैभन्दा पहिले सेयर गरिएको फोटो हो । ट्विटर प्रयोगकर्ता प्यासन पप सोसियलिस्टले यो फोटो सेयर गरेकी हुन् । उनले तस्वीर सेयर गर्दै लेखेकी छिन्, ‘हामीले एउटा नयाँ भिडियो बेबी मनिटर खरिद गरेका थियौँ र अहिले लागिरहेको छ कि यो हाम्रा लागि ठूलो गल्ती हो ।’

त्यसपछि त यो फोटो निकै धेरै चर्चामा आइसकेको छ । हजारौँले यसलाई सेयर गरेका छन् र अन्य डराएको भन्दै भिडियो पनि राखिरहेका छन् ।





  • प्रकाशित मिति : फागुन १६, २०७६ शुक्रबार २०:५६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया