राष्ट्रपतिले गरिन् प्रधानमन्त्रीकाे स्वास्थ्यलाभकाे कामना

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाभको कामना गरेकी छन् ।

प्रधानमन्त्री ओलीको बुधबार बिहान ९ बजे मिर्गौला प्रत्यारोपण गर्ने तयारी अस्पतालले गरेकाे छ ।

मंगलबार राष्ट्रपति भण्डारीले ट्विटरमार्फत प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफलतासहित स्वास्थ्यलाभको कामना गरेकी हुन् ।





  • प्रकाशित मिति : फागुन २०, २०७६ मंगलबार १६:५५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया