मीराले घाँटीमै लेखिन शाहिद कपुरको नाम

एजेन्सी– बलिउड अभिनेता शाहिद कपुरकी पत्नी मीरा राजपूतले सामाजिक सन्जालमा अर्को सेन्सेसन क्रिएट गरेकी छिन् । सामाजिक सन्जालमा निकै सक्रिय मीराले घाँटीमा यसपटक शाहिदको नाम लेखेर अर्को सेन्सेसन क्रिएट गरेकी हुन् । होलीको अवसर पारेर उनले सामाजिक सन्जाल इन्स्टाग्राममा एउटा तस्वीर राखेकी छिन् जसमा लेखिएको छ– एसके । अनि त्यसमा उनले प्रेमको साइन पनि राखेकी छिन् ।

उनले यो तस्वीर सामाजिक सन्जालमा राखेपछि उनका प्रशंसकले उनीबारे अनेक कमेन्ट गरेका छन् । यो तस्वीरको क्याप्सनमा चाहिँ उनले टेक्नीकलरमा प्रेम जीवन लेखेकी छिन् । 





  • प्रकाशित मिति : फागुन २८, २०७६ बुधबार १३:८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया