Fri, 10 Apr, 2020


कोरोना भाइरसः रियल मड्रिडको पूरै टिम क्वारेन्टाइनमा
फरकधार / फागुन २९, २०७६

एजेन्सी– कोरोना भाइरसको संक्रमणले अहिले युरोप ग्रस्त भएको छ । डेनमार्क, इटाली तथा फ्रान्स र जर्मनीमा यसका बिरामीहरु बढिरहेका छन् । 



उता, स्पेनिस लिग ला लिगा केही समयमा लागि स्थागित भएको छ । 

अब फुटबलमा पनि कोरोनाको पूर्ण प्रभाव देखिन थालेको छ । यहीबीच रियल मड्रिडको पूरै फुटबल टिम क्वारेन्टाइनमा राखिने भएको छ । 

मड्रिडकै एक बास्केटबल खेलाडीमा कोरोना भाइरस संक्रमण देखिएपछि रियल मड्रिडको पूरै फुटबल टिम क्वारेन्टाइनमा राखिने भएको हो । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्