बाबुबारे साराले भनिन्...

एजेन्सी– भारतीय अभिनेता सैफ अलि खान र अमृता सिंहकी छोरी सारा अलि खानले फिल्म केदारनाथबाट बलिउडमा डेब्इु गरिसकेकी छिन् । अनि उनी अहिले फिल्ममा व्यस्त भए पनि परिवारको विषयमा कुरा गरिरहेकी हुन्छिन् । 

अब उनले बाबु सैफ अलि खानबारे आफ्नो प्रतिक्रिया दिएकी छिन् । उनले भनेकी छिन्, ‘म मेरो बाबुलाई राम्रोसँग जान्छु, उनले मलाई उनीजस्तै सोच्ने बताएका छन् । तर, मेरो बाबु शानदार पनि हुनुहुन्छ, उहाँ हामीसँग बस्नु हुन्थेन तर फेरि हामीसँग धेरै समय चाहिँ सेयर गर्नुहुन्थ्यो ।’

उनले बाबु सैफकै कारण आफू यो स्थानमा आएको र बाबुको माया कहिल्यै भुल्न नसक्ने पनि बताएकी छिन् ।





  • प्रकाशित मिति : फागुन ३०, २०७६ शुक्रबार ८:१९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया