रहेनन् साहित्यकार डिपी भण्डारी

काठमाडौं– साहित्यकार डा. डिपी भण्डारीको निधन भएको छ । बौद्धिक लेखकका रुपमा चिनिएका डा. डिपी भण्डारीको शनिबार दिउँसो ह्याम्स अस्पतालमा निधन भएको हो । 

सन् १९३६ मा डोटीमा जन्मिएका डिपी भण्डारीले लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरे । उनले लेखेका निबन्धहरु नेपाली साहित्यमा निकै रुचाइएका छन् ।

पछिल्लो समय भण्डारी अल्जाइमरको समस्याबाट पीडित भएका थिए । 





  • प्रकाशित मिति : चैत १, २०७६ शनिबार १५:१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया