(भिडियो) चालकले स्यानिटाइजर दिएपछि गाडीमा बसेकी दिशा

एजेन्सी– विश्व अहिले कोरोना भाइरसको सन्त्रासमा छ । कोरोना भाइरसका कारण भारतमा बलिउड क्षेत्र पनि निकै प्रभावित भएको छ । भारतमा कलाकारहरु पनि अब मास्क लगाएर हिँडिरहेको देखिन थालेका छन । 

यहीबीच अभिनेत्री दिशा पटानीको एउटा भिडियो निकै भाइरल भइरहेको छ । भिडियोमा दिशा आफ्नो गाडीमा छिर्न खोज्दै छिन् । 

तर, उनलाई रोकेर उनका चालकले स्यानिटाइजर दिएको देखिन्छ । 

दिशाले स्यानिटाइजर प्रयोग गरेर हात सफा गर्छिन् । अनि गाडीमा बस्छिन् । हेर्नुस्, भाइरल यो भिडियो ः

  • प्रकाशित मिति : चैत २, २०७६ आइतबार ०:२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया