भारतले सार्क देशमा कोरोना भाइरसविरुद्ध लड्न १० मिलियन अमेरिकी डलर दिने, कोष स्थापना गर्ने मोदीको प्रस्ताव

काठमाडौं– कोरोना भाइरसविरुद्ध लड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेको सार्क देशका राष्ट्रप्रमुख तथा प्रतिनिधिबीचको भिडियो कन्फरेन्समा मोदीले कोष स्थापना गर्ने प्रस्ताव गरेका छन् । 

मोदीले यो कोषका लागि सबैभन्दा पहिले भारतले १० बिलियन अमेरिकी डलर दिने बताएका छन् । 

उनले यो सँगै सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर पनि स्थापना गर्ने प्रस्ताव गरेका छन् ।





  • प्रकाशित मिति : चैत २, २०७६ आइतबार १८:२३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया