भारतमा कोरोना भाइरसबाट मृत भएकी वृद्धाका छोरालाई पनि कोरोना भाइरस

एजेन्सी– भारतको समाचार एजेन्सी पिटिआईका अनुसार दिल्लीमा कोरोना भाइरसका कारण मर्ने ६८ वर्षीया महिलाका छोरालाई पनि कोरोना भाइरस देखिएको छ । उनलाई कोरोना भाइरस भएको चिकित्सकले पुष्टि गरेका छन् ।

दिल्लीको जनकपुरीमा रहने यी ४६ वर्षका व्यक्तिको स्थितिमा सुधार नआएपछि उनलाई आइसोलेसन वार्डमा राखिएको छ । 

उनी २२ फ्रेबुअरीमा इटाली र स्विट्जरल्यान्डको घुमफिर गरेर भारत फर्किएका थिए ।





  • प्रकाशित मिति : चैत २, २०७६ आइतबार १९:४८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया