अब बिहे गर्ने पालाे केकीकाे ?

पछिल्लो समय नेपाली फिल्मका अभिनेत्रीहरुले भटाभट घरजम गर्न थालेपछि अब बाँकी अभिनेत्री कसको घरजम बाँकी होला भन्ने चर्चा पनि उत्तिकै चुलिएको छ ।

केकी अधिकारीको पालो गन्नेहरु पनि निकै छन् तर उनले विवाहका लागि कुनै छाँटकाँट देखाएकी छैनन् । उनका साथीहरु अभिनेत्री ऋचा शर्मा, प्रियंका कार्कीले घरजम गरिसके । आँचल शर्माले पनि विवाह गरेपछि भने केकीलाई उनकै फ्यानले पनि सामाजिक सन्जालमा साेध्न थालेका छन्– अब तपाईंकाे कहिले ? 

तर केकी त याे विषयमा चुपचाप नै देखिन्छिन् ।





  • प्रकाशित मिति : चैत ३, २०७६ साेमबार १:४३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया