एजेन्सी– कोरोना भाइरसका कारण इरोस इन्टरनेसनल हाथी मेरे साथी फिल्मको रिलिज डेट पछाडि धकेलिएको छ ।
यहीबीच रिलिज हुने भनिएको यो फिल्म अब कहिले रिलिज हुन्छ भन्ने जनाइएको छैन । नयाँ मिति छिट्टै सार्वजनिक हुने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।