भ्रष्टाचार गरेको र पद दुरुपयोग गरेको आरोपमा साउदी अरबमा सयौँ कर्मचारी बर्खास्त

एजेन्सी– सयौँ सरकारी जागिरे, सैन्य अधिकारी तथा सुरक्षा अधिकारीहरुलाई साउदी अरेबियामा बर्खास्त गरिएको समाचार छ । उनीहरु घुसखोरी तथा सरकारी अफिसमा रहेर पदको दुरुपयोग गरेको आरोप लगाइएको छ ।

आइतबार ढिला गरि आएको यो सूचना अनुसार त्यहाँको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब त्यहाँ हिरासतमा रहेकाहरुविरुद्ध पनि मुद्दा दायर गर्ने तयारी गरिएको छ ।

त्यहाँ सन् २०१७ मा सयौँ व्यक्तिहरु भ्रष्टाचारको आरोपमा पक्राउ पनि परेका थिए ।





  • प्रकाशित मिति : चैत ३, २०७६ साेमबार १४:५७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया