कोरोना भाइरसः युरो २०२० एक वर्षका लागि स्थगित

एजेन्सी– कोरोना भाइरसको बढ्दो संक्रमणका कारण युरो २०२० एक वर्षका लागि स्थगित भएको छ । अब युरोकप २०२१ मा हुनेछ । नर्वेको फुटबल संघले यो जानकारी दिएको हो । 

यसरबारे जानकारी दिन यूइएफएले केही बेरमा भिडियो कन्फ्ररेन्स गर्ने पनि बिबिसीमा उल्लेख गरिएको छ ।

अब यो प्रतियोगिता ११ जुन देखि ११ जुलाईसम्म अर्को वर्ष हुनेछ । अहिले यो १२ ठाउँमा १२ जुनबाट १२ जुलाईसम्म हुने भनिएको थियो । 





  • प्रकाशित मिति : चैत ४, २०७६ मंगलबार १८:३४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया