Thu, 09 Apr, 2020


कोरोना भाइरसः युरो २०२० एक वर्षका लागि स्थगित
फरकधार / चैत ४, २०७६

एजेन्सी– कोरोना भाइरसको बढ्दो संक्रमणका कारण युरो २०२० एक वर्षका लागि स्थगित भएको छ । अब युरोकप २०२१ मा हुनेछ । नर्वेको फुटबल संघले यो जानकारी दिएको हो । 



यसरबारे जानकारी दिन यूइएफएले केही बेरमा भिडियो कन्फ्ररेन्स गर्ने पनि बिबिसीमा उल्लेख गरिएको छ ।

अब यो प्रतियोगिता ११ जुन देखि ११ जुलाईसम्म अर्को वर्ष हुनेछ । अहिले यो १२ ठाउँमा १२ जुनबाट १२ जुलाईसम्म हुने भनिएको थियो । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्