कोरोनाप्रभावित ५५ देशबाट नेपाल आउन प्रतिबन्ध

काठमाडौं– सरकारले कोरोना भाइरस (कोभिड १९ ) को संक्रमण देखिएका मुलुकहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध गरेको छ ।

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले साे निर्णय गरेकाे हाे ।

सरकारले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट नेपाल आउन रोक लगाएको हो ।





  • प्रकाशित मिति : चैत ५, २०७६ बुधबार १६:३०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया