कोरोना भाइरसबाट कसरी बच्ने ? भारतीय प्रहरीको यो भिडियो हेर्नुस्

विश्वभर कोरोना भाइरसले अब हाहाकार मच्चाएको छ । छिमेकी मुलुक भारतमा पनि प्रत्येक दिन यसबाट संक्रमितहरुको संख्या बढ्दै गएको छ । अनि भारतमा सबैभन्दा बढी केरलामा संक्रमित भेटिएका छन् । 

यहीबीच विश्वभर कोरोनाबाट बच्नका लागि नयाँ सावधानी अपनाउन अनुरोध गर्न थालिएको छ ।

यहीबीच भारतमा केरला प्रहरीले एउटा भिडियो सार्वजनिक गरेको छ । यो भिडियोमा अत्यन्त धेरै लाइक्स र भिअुज आएको छ । आखिर कोरोना भाइरसबाट कसरी बच्ने त ?

हेर्नुहोस्, यो भिडियोः





  • प्रकाशित मिति : चैत ६, २०७६ बिहीबार १:१३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया