Thu, 09 Apr, 2020


नेपाल टेलिकमका माेबाइलमा फोन गर्दा कोरोना भाइरस सचेतना सामग्री बज्ने
फरकधार / चैत ६, २०७६

काठमाडौं– नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको फोनमा कोरोना सचेतना सामग्रीलाई कलर ट्युनका रुपमा बजाउन थालेको छ । 



आजबाट दिउँसोबाट यो सचेतनाका लागि सुरु गरिएको हो । अब नेपाल टेलिकमका मोबाइल नम्बरमा फोन गर्दा कल गर्ने व्यक्तिले कोरोना भाइरस संक्रमणसम्बन्धी सचेतना जानकारी पाउने छन् । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्