कोरोनाका कारण स्थगित भयो, कान्स फिल्म फेस्टिभल

एजेन्सी– कोरोना भाइरसको संक्रमण तीव्र भइरहँदा धेरै कार्यक्रमहरु स्थगित भइरहेका छन् । अब कान्स फिल्म फेस्टिभल पनि यस वर्षका लागि स्थगित गर्ने निर्णए भएको छ । 

यो फेस्टिभल यो वर्ष जुनको अन्त्यमा तथा जुलाईको सुरुवातमा गर्ने पक्षमा थिए । तर, कोरोना भाइरसको बढ्दो प्रकोपका कारण यसको मिति पछि सारिएको हो । 

कान्स फिल्म फेस्टिभलको अफिसियल ट्विटर ह्यान्डलबाट पनि यसको जानकारी दिइएको छ ।





  • प्रकाशित मिति : चैत ७, २०७६ शुक्रबार १४:३९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया