पाेल्यान्डमा एक महिलाले बच्चा जन्माइन्, अनि काेराेनाबाट उनकाे मृत्यु भयाे

एजेन्सी– पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर मृत्यु भएको छ । अब ती महिला सहित पोल्यान्डमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । 

इटालीको भ्रमण गरेर फर्किएकी उनको आमाबाट कोरोना संक्रमण भएको हुन सक्ने अनुमान छ ।

पोल्यान्डका संचार माध्यमहरुले ती महिलाले जन्माएको बच्चा स्वस्थ रहेको जनाएका छन् ।





  • प्रकाशित मिति : चैत ८, २०७६ शनिबार १८:४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया