Fri, 10 Apr, 2020


पाेल्यान्डमा एक महिलाले बच्चा जन्माइन्, अनि काेराेनाबाट उनकाे मृत्यु भयाे
फरकधार / चैत ८, २०७६

एजेन्सी– पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर मृत्यु भएको छ । अब ती महिला सहित पोल्यान्डमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । 



इटालीको भ्रमण गरेर फर्किएकी उनको आमाबाट कोरोना संक्रमण भएको हुन सक्ने अनुमान छ ।

पोल्यान्डका संचार माध्यमहरुले ती महिलाले जन्माएको बच्चा स्वस्थ रहेको जनाएका छन् ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्