Mon, 30 Mar, 2020


काेराेना भाइरसविरुद्ध लड्न ५० कराेडकाे केन्द्रीय काेष
फरकधार / चैत ९, २०७६

काठमाडाै‌– कोभिड १९ को महामारीका रोकथामका लागि चिकित्साकर्मीले उपयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण, मास्क, थर्मोमिटर, भेन्टिलेटर, मनिटरलगायत सामग्री किन्‍न ५० करोडको केन्द्रीय कोष खडा गर्ने निर्णय भएको छ । 



आइतबार मन्त्रिपरिषद् बैठकले याे निर्णय गरेकाे हाे । 

याे काेषमा सबै मन्त्री १/१ महिनाको पारिश्रमिक दिने निर्णय पनि गरिएको छ ।

 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्