कोरोना महामारीबाट सतर्कता अपनाउन तरुण दलको अपिल

काठमाडौं– नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलले कोरोना महामारीबाट सतर्कता अपनाउन सबैलाई अपिल गरेको छ । तरुण दलले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोना माहामारीले विश्वव्यपाी रुप लिइसकेको अवस्थामा सबैले सतर्कता अपनाउनुपर्नेमा जोड दिएको छ ।

तरुण दलका अध्यक्ष जितवंग बस्नेतद्वारा जारी विज्ञप्तिमा विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा रहेको सूचना जारी गरिसकेको भन्दै सम्भावित जोखिमलाई मध्यनजर गर्दै आफू सजग हुँदै अरुलाई पनि सही सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ ।

नौबुँदे सतर्कता सन्देश जारी गर्दै तरुण दलले सन्त्रास न्यूनीकरणका लागि सबैमा आग्रह गरेको छ ।


 





  • प्रकाशित मिति : चैत १०, २०७६ साेमबार १३:५८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया