Thu, 09 Apr, 2020


कोरोना महामारीबाट सतर्कता अपनाउन तरुण दलको अपिल
फरकधार / चैत १०, २०७६

काठमाडौं– नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलले कोरोना महामारीबाट सतर्कता अपनाउन सबैलाई अपिल गरेको छ । तरुण दलले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोना माहामारीले विश्वव्यपाी रुप लिइसकेको अवस्थामा सबैले सतर्कता अपनाउनुपर्नेमा जोड दिएको छ ।



तरुण दलका अध्यक्ष जितवंग बस्नेतद्वारा जारी विज्ञप्तिमा विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा रहेको सूचना जारी गरिसकेको भन्दै सम्भावित जोखिमलाई मध्यनजर गर्दै आफू सजग हुँदै अरुलाई पनि सही सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ ।

नौबुँदे सतर्कता सन्देश जारी गर्दै तरुण दलले सन्त्रास न्यूनीकरणका लागि सबैमा आग्रह गरेको छ ।


 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्