लकडाउनमा घरमा बस्नु पर्यो, नीनाको आइडिया– यसरी प्रयोग गर्नुस् पति

एजेन्सी– कोरोना भाइरस संक्रमणका कारण विश्वभर मानिसहरु घरमा बस्न बाध्य भएका छन् । अनि यो समयमा बलिउडका अभिनेता तथा अभिनेत्रीहरुले बारम्बार आफ्नो विषयमा कुरा राखिरहेका छन्, घरबाट । तिनैमध्ये एक हुन्, नीना गुप्ता । 

नीनाले त आफूले घरमा क्वालिटी टाइम बिताएको मात्र उल्लेख गरेकी छैनन्, मानिसहरुलाई पतिलाई कसरी प्रयोग गर्ने भन्ने आइडिया पनि दिएकी छिन् ।

उनले सामाजिक सन्जालमा एउटा फोटो राखेकी छिन्, जसलाई अहिले भारतीय अन्य सेलेब्रिटीले पनि खुब मन पराएका छन् । यो फोटोमा नीना उनकी पतिसँग छिन् । अनि पतिसँग फोटो सेयर गर्दै उनले लेखेकी छिन्, ‘पतिलाई प्रयोग गर न !’





  • प्रकाशित मिति : चैत ११, २०७६ मंगलबार ११:५६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया