Fri, 03 Apr, 2020


नेपाल टेलिकमको रिचार्जमा शतप्रतिशत बोनस
फरकधार / चैत १२, २०७६

काठमाडौं– कोरोना भाइरस आतंकका कारण देशभर लकडाउन भएपछि नेपाल टेलिकमले रिचार्जमा शतप्रतिशत बोनस सेवा अफर ल्याएको छ । 



यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले रिचार्जमा शतप्रतिशत बोनस सेवा दिन निर्देशन गरेको थियो । सोही निर्देशनअनुसार टेलिकमले बुधबारबाट यो सेवा सुरु गरेको हो । 

टेलिकमको यो सेवा बुधबार दिउँसोबाट सुरु भएको छ । अब टेलिकमका सेवाग्राहीले जति रिचार्ज गर्छन् त्यति नै बोनस पाउनेछन् ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्