नेपाल टेलिकमको रिचार्जमा शतप्रतिशत बोनस

काठमाडौं– कोरोना भाइरस आतंकका कारण देशभर लकडाउन भएपछि नेपाल टेलिकमले रिचार्जमा शतप्रतिशत बोनस सेवा अफर ल्याएको छ । 

यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले रिचार्जमा शतप्रतिशत बोनस सेवा दिन निर्देशन गरेको थियो । सोही निर्देशनअनुसार टेलिकमले बुधबारबाट यो सेवा सुरु गरेको हो । 

टेलिकमको यो सेवा बुधबार दिउँसोबाट सुरु भएको छ । अब टेलिकमका सेवाग्राहीले जति रिचार्ज गर्छन् त्यति नै बोनस पाउनेछन् ।





  • प्रकाशित मिति : चैत १२, २०७६ बुधबार १५:३३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया