Thu, 09 Apr, 2020


कोभिड १९ होइन, कोरोना फोबिया बिरामी बढे
फरकधार / चैत १२, २०७६

एजेन्सी– विश्वभर कोरोना भाइरस संक्रमण रोक्नका लागि अनेक उपायहरु अपनाइएको छ । विभिन्न देशले लकडाउनको घोषणा गरेका छन् । केहीले लकडाउनको समय पनि थपेका छन् । 



यहीबीच कोरोना भाइरसका कारण हुने कोभिड १९ मात्र नभएर विश्वमा कोरोना फोबियाका बिरामी पनि बढेका छन् । 

कोरोना फोबिया कोरोना भाइरसबारे सुन्दा हुने रोग हो । विभिन्न देशमा मानिसहरु यसबाट आत्तिएको र यसलाई निकै ठूलो समस्याका रुपमा लिन थालिएको चिकित्सकहरुले बताउन थालेका छन् । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्