एजेन्सी– विश्वभर कोरोना भाइरस संक्रमण रोक्नका लागि अनेक उपायहरु अपनाइएको छ । विभिन्न देशले लकडाउनको घोषणा गरेका छन् । केहीले लकडाउनको समय पनि थपेका छन् ।
यहीबीच कोरोना भाइरसका कारण हुने कोभिड १९ मात्र नभएर विश्वमा कोरोना फोबियाका बिरामी पनि बढेका छन् ।
कोरोना फोबिया कोरोना भाइरसबारे सुन्दा हुने रोग हो । विभिन्न देशमा मानिसहरु यसबाट आत्तिएको र यसलाई निकै ठूलो समस्याका रुपमा लिन थालिएको चिकित्सकहरुले बताउन थालेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।