Wed, 08 Apr, 2020


तपाईंले यो लकडाउनमा के गरिरहनु भएको छ ?
फरकधार / चैत १२, २०७६

काठमाडौं– कोरोना रोकथामका लागि सरकारले एक साता लामो लकडाउन गरेको छ । लकडाउनमा सबै नेपालीलाई घरभित्र बस्न अनुरोध गरिरहेको छ । 



तपाईं पनि पक्कै आफूलाई बचाउन र अरुलाई पनि बचाउनका लागि घरभित्रै बस्नु भएको छ । यो समय सिर्जनात्मक समय पनि हुनसक्छ । यो समय तपाईंले आफ्नो दैनिकी लेखिरहनु भएको छ ? के गरेर समय बिताइरहनु भएको छ ? 

हामीलाई लेख्नुहोस् । तपाईंको दैनिकी अरु हजारौँ मानिसका लागि प्रेरणा हुनसक्छ । वा त्यसबाट अरुले पनि के गर्ने भन्ने सिक्न सक्छन् । हामी तपाईंको अनुभव प्रकाशन गर्नेछौँ । 

हामीलाई तपाईंको दैनिकी लेखेर हाम्रो फेसबुक पेज (https://www.facebook.com/farakdhar2/), ट्विटर (https://twitter.com/farakdhar) वा इमेल (news@farakdhar.com) मा पठाउन सक्नुहुनेछ ।

 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्