तपाईंले यो लकडाउनमा के गरिरहनु भएको छ ?

काठमाडौं– कोरोना रोकथामका लागि सरकारले एक साता लामो लकडाउन गरेको छ । लकडाउनमा सबै नेपालीलाई घरभित्र बस्न अनुरोध गरिरहेको छ । 

तपाईं पनि पक्कै आफूलाई बचाउन र अरुलाई पनि बचाउनका लागि घरभित्रै बस्नु भएको छ । यो समय सिर्जनात्मक समय पनि हुनसक्छ । यो समय तपाईंले आफ्नो दैनिकी लेखिरहनु भएको छ ? के गरेर समय बिताइरहनु भएको छ ? 

हामीलाई लेख्नुहोस् । तपाईंको दैनिकी अरु हजारौँ मानिसका लागि प्रेरणा हुनसक्छ । वा त्यसबाट अरुले पनि के गर्ने भन्ने सिक्न सक्छन् । हामी तपाईंको अनुभव प्रकाशन गर्नेछौँ । 

हामीलाई तपाईंको दैनिकी लेखेर हाम्रो फेसबुक पेज (https://www.facebook.com/farakdhar2/), ट्विटर (https://twitter.com/farakdhar) वा इमेल ([email protected]) मा पठाउन सक्नुहुनेछ ।

 





  • प्रकाशित मिति : चैत १२, २०७६ बुधबार १६:११:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया