Sun, 29 Mar, 2020


प्रधानमन्त्रीको ट्विट सन्देश– म घरैमा बसेर सरकार चलाइरहेको छु, तपाईं पनि घरै बस्नुस्
फरकधार / चैत १२, २०७६

काठमाडौं– प्रधानमन्त्री केपीशर्मा ओलीले लकडाउनका बेला आफूले घरमै बसेर सरकार सञ्चालन गरिरहेको उल्लेख गर्दै जनतालाई पनि घरमै बस्न आग्रह गरेका छन् ।



बुधबार फोटोसहित ट्विट गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् । लकडाउनका वेला पनि सुरक्षित रहन आग्रह गर्दै उनले अर्को घोषणा नहुन्जेल घरमै बस्न आग्रह गरेका हुन् । 

सरकारले चैत ११ गतेदेखि १८ गतेसम्मका लागि लकडाउन घोषणा गरेको छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्