प्रधानमन्त्रीको ट्विट सन्देश– म घरैमा बसेर सरकार चलाइरहेको छु, तपाईं पनि घरै बस्नुस्

काठमाडौं– प्रधानमन्त्री केपीशर्मा ओलीले लकडाउनका बेला आफूले घरमै बसेर सरकार सञ्चालन गरिरहेको उल्लेख गर्दै जनतालाई पनि घरमै बस्न आग्रह गरेका छन् ।

बुधबार फोटोसहित ट्विट गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् । लकडाउनका वेला पनि सुरक्षित रहन आग्रह गर्दै उनले अर्को घोषणा नहुन्जेल घरमै बस्न आग्रह गरेका हुन् । 

सरकारले चैत ११ गतेदेखि १८ गतेसम्मका लागि लकडाउन घोषणा गरेको छ ।





  • प्रकाशित मिति : चैत १२, २०७६ बुधबार १७:१५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया