Thu, 09 Apr, 2020


काेराेना भाइरसविरुद्ध कुन एन्टिबायाेटिकले काम गर्छ, कि गर्दैन ?
फरकधार / चैत १२, २०७६

एजेन्सी– काेराेना भाइरसले विश्वभर समस्या निम्त्याएपछि कतिपयले भनेकाे सुनिन्छ– यसलाई त एन्टिबायाेटिकले काम गरिहाल्छ  नि । 



तर, एन्टिबायोटिकले मात्र ब्याक्टेरियाविरुद्ध काम गर्छ, भाइरसविरुद्ध होइन । कोरोना एउटा भाइरस हो र त्यसैले यसको रोकथाम गर्न वा उपचार गर्न एन्टिबायोटिक प्रयोग गर्नु हुँदैन । यद्यपि, तपाईं कोभिड–१९ को संक्रमणले अस्पतालमा भर्ना हुनुभएको छ भने तपाईंलाई एन्टिबायोटिक दिन पनि सकिन्छ । किनकि त्यहाँ ब्याक्टेरियाको संक्रमण पनि हुन सक्छ । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्