काेराेना भाइरसविरुद्ध कुन एन्टिबायाेटिकले काम गर्छ, कि गर्दैन ?

एजेन्सी– काेराेना भाइरसले विश्वभर समस्या निम्त्याएपछि कतिपयले भनेकाे सुनिन्छ– यसलाई त एन्टिबायाेटिकले काम गरिहाल्छ  नि । 

तर, एन्टिबायोटिकले मात्र ब्याक्टेरियाविरुद्ध काम गर्छ, भाइरसविरुद्ध होइन । कोरोना एउटा भाइरस हो र त्यसैले यसको रोकथाम गर्न वा उपचार गर्न एन्टिबायोटिक प्रयोग गर्नु हुँदैन । यद्यपि, तपाईं कोभिड–१९ को संक्रमणले अस्पतालमा भर्ना हुनुभएको छ भने तपाईंलाई एन्टिबायोटिक दिन पनि सकिन्छ । किनकि त्यहाँ ब्याक्टेरियाको संक्रमण पनि हुन सक्छ । 





  • प्रकाशित मिति : चैत १२, २०७६ बुधबार १९:२१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया