छोरीहरुलाई सोधेर दोस्रो विहे गरेका थिए जयकान्त शिकरेले

बलिउडका जयकान्त शिकरे अर्थात् प्रकाश राजलाई अत्यन्त राम्रो अभिनय गर्ने अभिनेताका रुपमा लिइन्छ । उनले जुन पात्रको अभिनय गर्छन्, त्यसमा कुनै कसर बाँकी राख्दैनन् ।

कन्नड, मलयालम तथा हिन्दी फिल्ममा काम गरेका प्रकाश राजले आफ्नो ५५ औं जन्मदिन मनाएका छन् । बेंगलुरुमा एउटा सामान्य परिवारमा जन्मिएका प्रकाश राजले दोस्रो विवाह गरेका छन् । उनका दुई छोरी छन्, उनले जेठी श्रीमतीसँग पारपाचुके गरेका थिए । 

उनकी दोस्रो श्रीमती पोनीसँग उनको विवाह १९९४ मा भएको थियो । एक अन्तर्वार्तामा उनले पोनीसँग विवाह गर्न आफूले छोरीहरुको अनुमति समेत लिएको बताएका छन् ।





  • प्रकाशित मिति : चैत १३, २०७६ बिहीबार १०:२५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया