यी अभिनेत्रीले गाइन् गो कोरोना गो, सुन्नुस् गीत

भारतमा टिभीबाट निकै चर्चा पाएकी रश्मी दसाईको एउटा भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भएको छ । भिडियोमा रश्मीले गो कोरोना गो गीत गाएकी छिन् । यो भिडियोलाई हजारौँले लाइक र शेयर गरिरहेका छन् । 

यो खासमा एउटा मीम भिडियो हो जसमा रश्मीको फ्यानक्लब पेजमा सेयर गरिएको थियो ।

कोरोनाका कारण अहिले भारतमा सिने क्षेत्र तथा टिभी क्षेत्रका सबै काम ठप्प भएका छन् । 

  • प्रकाशित मिति : चैत १३, २०७६ बिहीबार १५:७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया