कपिल शर्माले ८० लाख दिने

एजेन्सी– कोरोना भाइरसका कारण नेपालमात्र होइन, पूरै दुनियाँ अहिले लकडाउनको अवस्थामा छ । प्रत्येक दिन कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढ्दो छ । 

यहीबीच भारतमा कमेडियनले त्यहाँको सरकारको खातामा ८० लाख नेपाली रुपैयाँ दिने घोषणा गरेका छन् । 

उनले यो बिहिबार ट्विट गर्दै जानकारी दिएका हुन् । उनले कोरोना लडाइँको विरुद्धमा प्रधानमन्त्रीको खातामा ५० लाख रुपैयाँ दिने बताएका हुन् ।





  • प्रकाशित मिति : चैत १३, २०७६ बिहीबार १५:१४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया