Thu, 09 Apr, 2020


भोलिबाट कान्तिपुर नछापिने
फरकधार / चैत १४, २०७६

काठमाडौ - कान्तिपुर दैनिकले आफ्नो प्रकाशन स्थगित गर्ने निर्णय गरेको छ ।



आजको पत्रिकामार्फत विशेष प्रकाशकीय लेख्दै कोरोना संक्रमणको जोखिम मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाइएको छ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्