भोलिबाट कान्तिपुर नछापिने

काठमाडौ - कान्तिपुर दैनिकले आफ्नो प्रकाशन स्थगित गर्ने निर्णय गरेको छ ।

आजको पत्रिकामार्फत विशेष प्रकाशकीय लेख्दै कोरोना संक्रमणको जोखिम मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाइएको छ।





  • प्रकाशित मिति : चैत १४, २०७६ शुक्रबार ८:८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया