तम्बाकु, हुक्का वा चुरोटबाट पनि कोरोना भाइरस संक्रमण हुनसक्छ ।
झन्, चुरोट खानेहरुलाई कोरोना भाइरस संक्रमण हुने सम्भावना बढी हुने बताइएको छ । हात र दूषित सिगरेट जब ओठसँगको सम्पर्कमा आउँछ, तब मानिसमा कोरोनाको संक्रमण बढी हुन्छ, विशेषज्ञहरुले बताएका छन् ।
विश्व स्वास्थ्य संगठनले पनि धूमपान गर्नेहरुको फोक्सो पहिले नै समस्याग्रस्त हुने र चुरोट सेवनका कारण झन् समस्या पर्ने जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।