कोरोनाले कसरी हाम्रो फोक्सो बिगार्छ ? भिडियो हेर्नुहोस्ः

एजेन्सी– कोरोना भाइरसको संक्रमणपछि कोभिड १९ ले कसरी एउटा बिरामीको फोक्सोमा समस्या पार्छ ? यसबारे धेरै जिज्ञासा छन् । अनि यही विषयमा एउटा भिडियो भर्खर बाहिर आएको छ । 

यो भिडियोमा जर्ज वासिङटन विश्वविद्यालय अस्पतालका चिकित्सकले युट्युबमा राखेका हुन् । चिकित्सक केथ मोर्टमानले यो भिडियो ५९ वर्षका व्यक्तिको भएको जनाएका छन् । 

उनले यी व्यक्तिलाई कोरोना लाग्नुअघि अरु कुनै समस्या नभएको पनि बताएका छन् । 

हेर्नुहोस्, उनले युट्युबमा राखेको यो भिडियोः

 





  • प्रकाशित मिति : चैत १४, २०७६ शुक्रबार १६:१९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया