कोरोनासँग लड्न टाटाले ८ सय करोड दिने

एजेन्सी– टाटा ट्रस्टका चेयरमेन रतन टाटाले कोभिड १९ सँग लड्नका लागि भारत सरकारलाई ८ सय करोड नेपाली रुपैयाँ दिने घोषणा गरेका छन् ।

उनले शनिबार जारी गरेको विज्ञप्तिमा अहिलेको अवस्थामा तत्काल सहायता चाहिएकोले आफूले ८ सय करोड दिन लागेको बताएका हुन् ।

उनले आफूले गर्न लागेको यो सहयोग स्वास्थ्यकर्मीका लागि तथा विभिन्न सामानका लागि प्रयोग गर्न पनि सल्लाह दिएका छन् । 





  • प्रकाशित मिति : चैत १५, २०७६ शनिबार १८:९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया