विश्वभर काेराेना संक्रमित ६ लाखभन्दा बढी, सबैभन्दा बढी संक्रमित ५ देश कुन् हुन् ?

जाेन्स हप्किन्सकाे ताजा तथ्याङ्‌कका अनुसार अब विश्वभर काेराेना संक्रमितकाे संख्या ६ लाख कटेकाे छ । यसका कारण मृत्यु हुनेकाे संख्या पनि ३० हजार नाघेकाे छ ।

सबैभन्दा धेरै संक्रमित भएका पाँच देश: 

अमेरिका- १०४८६५ 

इटाली- ८६४९८

चीन- ८१९९६ 

स्पेन- ७२२४८



जर्मनी- ५३३४०



  • प्रकाशित मिति : चैत १६, २०७६ आइतबार ७:३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया