मलेसिया सरकारले महिलालाई भन्यो– लकडाउनमा मेकअप गरेर घरमा बस्नू !

अहिले मलेसियाले पनि कोरोना भाइरससँग लड्नका लागि लकडाउन गराएको छ । तर, यही समयमा त्यहाँ महिलाहरुलाई विशेष निर्देशन पनि दिइएको छ । त्यो निर्देशन हो– महिलाहरुले घरमा बस्दा मेकअप गरेर बस्नू ’

मलेयिाको महिला मन्त्रालयबाट नै यस्तो निर्देशन आएको हो । लकडाउनमा घरमा झगडा हुनसक्ने भन्दै महिलालाई मेकअप गर्न र पतिहरुलाई दुःख नदिन त्यहाँको सरकारले निर्देशन दिएको हो । 

महिला मन्त्रालयले तस्वीर राख्दै यस्तो निर्देशन दिएको थियो । तर, यसको विवाद बढ्दै गएपछि तत्कालै त्यो पोस्ट हटाइएको छ ।





  • प्रकाशित मिति : चैत १९, २०७६ बुधबार १८:३६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया