सिंगापुरमा सरकारले नै बनायो कोरोना ट्र्याक गर्ने एप

एजेन्सी– पछिल्ला केही महिना विश्वलाई नै ठूलो संकटमा पुर्याएको छ, कोरोना भाइरसले । अनि विश्वभरका देशहरुले विभिन्न उपाय अपनाउँदै यो भाइरसलाई आफ्नो काबुमा लिन थालेका छन् । 

यहीबीच सिंगापुरबाट अलिक फरक किसिमको प्रयास भएको समाचार आएको छ । सिंगापुर सरकारले आफ्नो देशमा यो भाइरसविरुद्ध लड्न नयाँ एपको विकास गरेको छ ।

यो एपले कोही कोरोना भाइरस संक्रमितको छेउबाट हिँडेमा सूचना दिन्छ । कोरोना प्रभावित मान्छे दुई मिटर वरपर रहेको पनि यापले जानकारीले दिन्छ । सिंगापुर सरकारले यो एप डाउनलोड गर्न आफ्ना नागरिकलाई अनुरोध गरेको छ । तर, यसलाई बाध्यकारी भने बनाइएको छैन । 





  • प्रकाशित मिति : चैत १९, २०७६ बुधबार २०:५१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया