लकडाउनका बीच शिल्पाले मनाइन् चैते दशैं

कोरोना भाइरस रोकथामका लागि अहिले भारत सरकारले २१ दिनको लकडाउन लगाएको छ । यसका कारण त्यहाँ सबैजना घरभित्र रहन बाध्य भएका छन् । 

यहीबीच बलिउड अभिनेत्री शिल्पा शेट्टीले आफ्नो परिवारसँग घरमा नै चैते दशैं मनाएकी छिन् । उनले सामाजिक सन्जालमा दुर्गा अष्टमी मनाएको एक भिडियो सेयर गरेकी छिन् ।

शिल्पाले भिडियोमा सेयर गर्दै आफूले दुर्गा देवीसँग कुराकानी गरेको लेखेकी छिन् । ‘मैले प्रसाद बनाएँ,’ उनले भनेकी छिन्, ‘यो कठिन समयमा सबैलाई शक्ति मिलोस् भनेर मैले प्रार्थना गरेँ ।’





  • प्रकाशित मिति : चैत १९, २०७६ बुधबार १९:०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया