कोरोनाविरुद्ध हात बढाइन् कंगनाले पनि

कोरोना भाइरसका कारण अहिले विश्व त्रसित छ । भारतमा पनि यो भाइरसका कारण निकै धेरै समस्या देखिने निश्चित छ । भारतमा दैनिक कोरोना संक्रमितको संख्या बढिरहेको छ । 

यहीबीच विभिन्न भारतीय कलाकारहरुले कोरोनाविरुद्ध लड्न केही पैसा दिएर सहयोग गरिरहेका छन् । अब यसमा जोडिएकी छिन् कंगना रनौट पनि । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बनाएको कोषमा २५ लाख भारतीय रुपैयाँ सहयोग गरेकी छिन् । साथासाथै आफूले दैनिक मजदूरी गर्नेलाई पनि सहयोग गरेको उनले जानकारी दिएकी छिन् । 





  • प्रकाशित मिति : चैत २०, २०७६ बिहीबार ०:९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया