च्याम्पियन्स लिग अनिश्चितकालका लागि राेकियाे

पेरिस — युरोपेली फुटबल महासंघ (यूईएफए) ले युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग अर्को सूचना नआएसम्मका लागि रोकिएको घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमणको महामारीका कारण यूईएफएले यो निर्णय गरेको हो ।

युरोपेली फुटबलको सर्वोच्च संस्थाले राष्ट्रिय टिमका सबै खेल पनि रद्द गरेको छ। त्यसमा युरो २०२० का छनोट पनि छन्। युरो २०२० समेत एक वर्ष पछाडि सार्ने निर्णय भइसकेको छ।

यसअघि यूईएफएले पुरुष र महिलाको च्याम्पियन्स लिग तथा युरोपा लिगका फाइनल पछाडि सारिएको थियो। अहिले पूरा युरोपमा लगभग सबै घरेलु फुटबल स्थगितको स्थितिमा रहेको छ।





  • प्रकाशित मिति : चैत २०, २०७६ बिहीबार १४:५८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया