कर्नाटकमा एकैपटक ८ सय जना क्वारेन्टाइनमा

एजेन्सी– दिल्लीको निजामुद्दीनमा धामिर्क सभामा भाग लिएका हजारौँमध्ये भारत कर्नाटकका १५ सय जना भएको त्यहाँको सरकारले जनाएको छ । 

स्वास्थ्यविभागले अब यीमध्ये ८ सय जनालाई एकै पटक क्वारेन्टाइनमा राखिदिएको छ । यीमध्ये १ सय ४३ जनाको स्याम्पल परीक्षण गर्न लागिएको छ । उनीहरुको परीक्षणको रिजल्ट भोलि आउने बताइएको छ ।

यही सभामा नेपालका पनि कम्तिमा २९ जना सहभागी भएको बताइएको छ । तीमध्ये ३ जना सर्लाहीमा भेटिएको जनाइएको छ । अरुको विषयमा खोजी सुरु भएको छ ।





  • प्रकाशित मिति : चैत २१, २०७६ शुक्रबार १०:३५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया