बद्री पंगेनीले गीत गाए– संकटको बेला आत्तिनुहुन्न, प्रकोपको बेला मात्तिनुहुन्न

काठमाडौं– पछिल्लो समय गीत गाएरै आलोचनाको शिकार बनेका गायक बद्री पंगेनीले पनि अब ट्विटर एकाउन्ट खोलेका छन् । अनि उनी यो लकडाउनमा ट्विटमा निकै सक्रिय देखिने छाँटकाँटमा छन् । 

त्यसैले हुनुपर्छ, उनले ट्विटरमा एउटा भिडियो अपलोड गरेका छन् । उनले त्यसमा दुई हरफ गाएका छन्– संकटको बेला आत्तिनुहुन्न, प्रकोपको बेला मात्तिनुहुन्न ।

योसँगै आफू सबैसँग निकट हुन चाहेको र सबैलाई स्वास्थ्यको कामना पनि गरेका छन् । 

उनको छोटो यो भिडियोः 





  • प्रकाशित मिति : चैत २३, २०७६ आइतबार १७:२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया